ब्याँस गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा र श्री जनभावना साना किसान कृषि सहकारी संस्था लि को आयोजनामा उत्पादन गरिएको आलु जनक सिंह धामी - दार्चुला जिल्ला भौगोलिक हिसाबले अत्यन्तै विकट रहेको छ त्यसमाथि व्याँस गाउपालिका भनेको सबै भन्दा पर को त्रिदेशीय सिमाना जोडिएको गाउपाल…